# स्‍त्रीले उहाँको वस्‍त्र छुदाँ येशूले के गर्नुभयो ? येशूले शक्‍ति उहाँबाट निस्केर गएको थाहा पाउनुभयो र कसले उहाँलाई छोएको थियो भनेर वरिपरि हेर्नुभयो । [5:30,32]