# येशूसित कुन–कुन चारवटा गुणहरू छन् जसले उहाँलाई विश्‍वासीहरूका लागि सही पूजाहारी बनाउँछन् ? येशू पारहित, दोषरहित, शुद्ध र पापबाट अलग हुनुहुन्छ । [७:२६] # मानिसहरूका पापका लागि येशूले कुनचाहिँ बलिदान चढाउनुभयो ? मानिसहरूका पापका लागि येशूले एक पटक आफैलाई अर्पण गर्नुभयो । [७:२६]