# अरामीहरूले आफूहरू इस्राएलद्वारा पराजित भइरहेको देख्‍दा तिनीहरूले के गरे? अरामीहरूले फेरि आफैलाई एकसाथ भेला गराए र हददेजेरले युफ्रेटिस नदी पारिका अरामी सेनाहरूलाई पठाइदिनका निम्‍ति मानिसहरू पठाए ।