# विवाहितहरूलाई प्रभुले कस्तो आदेश दिनुहुन्छ ? पत्‍नी आफ्नो पतिबाट अलग नहोस् । यदि तिनी आफ्नो पतिवाट अलग हुन्छिन्‌ भने तिनी अविवाहित रहून्‌ वा उनीसित नै मिलापमा रहून्‌ । साथै, पतिले आफ्नी पत्‍नीलाई छोडपत्र गर्नुहुँदैन । [७:१०-११]