# परमेश्‍वरको राज्यको हकदार को हुनेछैन ? अधर्मी, यौन अनैतिक, मूर्तिपूजकहरू, व्यभिचारीहरू, पुरुषगामीहरू, समलिङ्गीहरू, चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दकहरू र ठगाहाहरू परमेश्‍वरको राज्यको हकदार हुनेछैनन्‌ । [६:९-१०]