# प्रभु आउनुहुँदा उहाँले के गर्नुहुनेछ ? उहाँले अन्धकारमा लुकेका कुराहरूलाई प्रकाशमा ल्याउनुहुनेछ र हृदयका उद्देश्यहरू प्रकट गर्नुहुनेछ । [४:५]