# कोरिन्थको मण्डलीलाई पावल के गर्न आग्रह गर्छन्‌ ? सबै जना सहमत हुन र तिनीहरूका माझमा फाटो नहोस् अनि तिनीहरू एकै मन र उद्देश्यका होऊन्‌ भनी पावल तिनीहरूलाई आग्रह गर्छन्‌ । [१:१०]