# परमप्रभुले दाऊदलाई दिनुभएको तीनवटा विकल्पहरू के थिए? दाऊदले तीन वर्षे अनिकाल, तीन महिनासम्म तिनका शत्रुहरूबाट सताइन वा परमप्रभुको तरवारका तीन दिन छान्‍न सक्थे ।