# इस्राएलीहरूलाई के चेतावनी दिन शमूएललाई परमप्रभुले भन्‍नुभयो? राजाले उनीहरूमाथि कसरी शासन गर्नेछन् भनी इस्राएलीहरूलाई गम्भीरतासाथ चेतावनी दिन शमूएललाई भन्‍नुभयो ।