# इस्राएलका धर्मगुरूहरूले आफ्ना निम्ति राजा नियुक्त गर्नुहोस् भनी गरेको मागबाट शमूएल अप्रशन्‍न हुँदा उनले के गरे? शमूएलले परमप्रभुलाई प्रार्थना चढाए ।