# पूजाहारीहरू र ज्योतिषीहरूले इस्राएलको परमेश्‍वरलाई भेटी स्‍वरूप के दोषबलि चढाउन भनी पलिश्तीहरूलाई भने? तिनीहरूले पलिश्तीहरूलाई पाँच सुनका गिर्खा र पाँच सुनका मूसाहरू दिन भने ।