# स्‍त्रीले एलिया परमेश्‍वरका जन थिए भनी कसरी थाहा पाइन्? स्‍त्रीको छोरा पुनर्जीवित हुँदा र एलियाले त्‍यस बालकलाई त्‍यसको कोठाबाट निकाली तल घरमा ल्‍याउँदा त्‍यस स्‍त्रीले एलिया परमेश्‍वरका जन थिए भनी थाहा पाइन् ।