# पृथ्‍वीका सबै जातिले के जानेको सोलोमनले चाहे? परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ र अर्को ईश्‍वर छैन भनी जानेको सोलोमनले चाहे ।