# शत्रुले तिनीहरूको देशमा इस्राएललाई किन निर्वासनमा लग्‍नेछन्? शत्रुले इस्राएललाई निर्वासनमा लग्‍नेछन् किनभने परमप्रभु इस्राएलसित रिसाउनुभई तिनीहरूलाई शत्रुको हातमा सुम्पिदिनुभयो ।