# मिश्रका राजा फारोसित राजा सोलोमनले कसरी मैत्रीपूर्ण सम्बन्ध गाँसे? फारोकी छोरीसित विवाह गरी सोलोमनले मिश्रसित मैत्रीपूर्ण सम्बन्ध गाँसे ।