# अरु कुलहरूलाई जस्तै लेवीहरूलाई एउटा निश्‍चित इलाका नदिइएका हुनाले उनीहरू कहाँ बस्थे? लेवीहरूलाई यहूदा, शिमियोन र बेन्यामीनका कुलहरूबाट चिठ्ठाको माध्यमबाट सहरहरू र तिनका खर्कहरूसहित दिइयो ।