# मण्डलीलाई हानि पुर्‍याउने अनुशासनहिन मानिसहरूप्रति एल्डरले कस्तो व्यवहार गर्नुपर्छ ? उनले उनीहरूलाई कडाइका साथ सच्याउनुपर्छ, ताकि उनीहरू विश्‍वासमा ठिक हुन सकून् । [१:१३]