# विश्‍वासको शिक्षा बारे एल्डरको धारणा कस्तो हुनुपर्छ ? उनी तिनीहरूलाई बलियोसँग पक्रने [तिनीहरूमा दृढ] हुनुपर्छ, तिनीहरूलाई अरुहरूलाई उत्साह दिन र हप्‍काउनलाई प्रयोग गर्न सक्‍ने हुनुपर्छ । [१:९]