# सबै खराबी गर्नेहरू, जो परमप्रभुका शत्रुहरू हुन्, किन तितरबितर हुन्‍छन्? सबै खराबी गर्नेहरू तितरबितर हुन्‍छन् किनभने परमप्रभुले सदासर्वदा राज्‍य गर्नुहुनेछ ।