# परमप्रभुका महान् कामहरूप्रति लेखकले कसरी प्रतिकृया जनाएका छन्? परमप्रभुका महान् कामहरूले तिनलाई खुसी बनाएको छ त्‍यसैले तिनी आनन्दले गाउँनेछन् ।