# लेखकले परमेश्‍वरलाई तिनको वृद्ध अवस्थामा र तिनको बल कमजोर हुँदा के नगर्न भन्छन्? तिनलाई टाढा नफाल्‍न अथवा तिनलाई नत्याग्‍न तिनले परमप्रभुलाई भन्छन् ।