# परमप्रभुले के गर्नुभएको लेखक चाहन्छन् भनी तिनले उहाँलाई भने? उहाँले तिनलाई बचाउनुभएको, तिनलाई सुरक्षित राख्‍नुभएको, उहाँको कान तिनीतिर फर्काउनु भएको र तिनलाई बचाउनुभएको लेखक चाहन्छन् ।