# फिलोमोनले ओनेसिमससँग के गरेको पावल चाहन्छन् ? फिलेमोनले ओनेसिमसलाई एक दासको अवस्थाबाट मुक्त गरेको र ओनेसिमसलाई पावलकहाँ फर्काई पठाउन राजी भएको पावल चाहन्छन् । [१:१४-१६]