# परमप्रभुले के उद्देश्‍यको निम्‍ति जातिहरूका बिचमा एक जना राजदूतलाई पठाउनुभयो? एदोमको विरूद्ध युद्धको निम्‍ति जातिहरूलाई उठाउन परमप्रभुले तिनीहरूका बिचमा एक जना राजदूतलाई पठाउनुभयो ।