# परमप्रभुले मानिसहरूको के कुरा सुनिरहनु भएको थियो? मानिसहरूले आफ्ना कष्‍टहरूको बारे गुनासो गरे र परमप्रभुले सुन्‍नुभयो ।