# विश्‍वास गर्नेका लागि सबै कुरा सम्भव छ भनी येशूले भन्‍नुहुदाँ बुबाले कस्तो प्रतिक्रिया दिए? बुबाले जवाफ दिए “म विश्‍वास गर्छु ! मेरो अविश्‍वासमा सहायता गर्नुहोस् !” [9:23-24]