# राजाको देब्रेपट्टि भएकाहरूले आफ्नो जीवनमा के गरेनन् ? राजाको देब्रे हातपट्टि भएकाहरूले आफ्नो जीवनमा भोकाएकाहरूलाई भोजन दिएनन्, तिर्खाएकाहरूलाई पानी दिएनन्, परदेशीहरूलाई आश्रय दिएनन्, नाङ्गाहरूलाई वस्‍त्र पहिराइदिएनन्, बिरामीहरूको वास्ता गरेनन्, र झ्‍यालखानामा भएकाहरूलाई भेट्न गएनन् । [२५:४२-४३]