# येशूले कसलाई उहाँका भाइ, उहाँकी बहिनी र उहाँकी आमा हुन् भनेर भन्‍नुभयो ? येशूले भन्‍नुभयो, कि जसले उहाँको पिताको इच्छा पालन गर्छन्, तिनीहरू नै उहाँका भाइ, उहाँकी बहिनी र उहाँकी आमा हुन् । [१२:४८-५०]