# येशूले बालजिबुलद्वारा भूतहरू निकाल्नुहुन्छ भन्‍ने अभियोगको सम्बन्धमा उहाँले कसरी प्रतिक्रिया दिनुभयो ? येशूले भन्‍नुभयो, कि यदि शैतानले शैतानलाई निकाल्‍दछ भने, त्‍यसको राज्‍य कसरी टिक्‍न सक्‍छ ? [१२:२६]