# येशूको बारेमा यशैयाको भविष्यवाणीमा उहाँले के गर्नुहुनेछैन भनेर लेखिएको छ ? येशूले सङ्घर्ष गर्नुहुनेछैन, ठुलो सोरले कराउनुहुनेछैन, कुनै फुटेको नर्कटलाई उहाँले भाँच्‍नुहुनेछैन, वा धिपधिप बलिरहेको सलेदोलाई निभाउनुहुनेछैन । [१२:१९-२०]