# यो दृष्‍टान्तबाट प्रार्थनाको बारेमा येशूले चेलाहरूलाई के सिकाउन चाहनुहुन्थ्यो ? उहाँले तिनीहरूलाई निरन्तर प्रार्थना गर्न र निरुत्साहित नहुन सिकाउन चाहनुहुन्थ्यो । [१८:१]