# परमप्रभुले मानिसहरूलाई कुन दुई वटा ठाउँका मानिसहरूले जस्तै गर्न पाउदैनन् भन्‍नुभयो? परमप्रभुले मानिसहरूलाई मिश्र वा कनानका मानिसहरूले जस्तै तिनीहरूले गर्न सक्दैनन् भन्‍नुभयो ।