# यदि सुन्‍निएको, खटिरा, उज्‍जवल दाग संक्रामक प्रमाणित भएन भने के हुन्‍छ? यदि सुन्‍निएको, खटिरा, उज्‍जवल दाग संक्रामक प्रमाणित भएन भने उसले आफ्‍नो लुगा धोएपछि पूजाहारीले उसलाई शुद्ध ठहराउनेछ ।