# परमप्रभुले किन कोही नभएको उजाड-स्थानमा पानी पार्नुहुन्छ? सर्वनाश भएको र उजाड ठाउँहरूमा हरियाली ल्‍याउनलाई, र भूमिबाट घाँस उमार्नलाई उहाँले पानी पार्नुहुन्छ ।