# परमप्रभुले केका लागि हिउँ र असिनाको भण्‍डारहरू राख्‍नुभएको छ भन्‍नुहुन्छ? परमप्रभुले भण्डारहरू सङ्कष्‍टको समयको निम्‍ति, अनि संघर्ष र युद्धको दिनको लागि साँचेर राख्‍नुभएको छ ।