# परमप्रभुले समुद्रको सिमाना तोकिदिनको लागि के चिन्ह राखिदिनुभयो ताकि त्यो त्यहाँ सम्म मात्र आउन सकोस् र त्यो भन्दा पर नजाओस्? परमप्रभुले गजबारहरू र ढोकाहरू समुद्रको सिमाना तोकिदिनको लागि चिन्ह राखिदिनुभयो ।