# ढोकाहरूद्वारा समुद्र बन्द भएपछि त्यो फुटेर निस्केको समुद्रलाई परमप्रभुले केसँग तुलना गर्नुहुन्छ? ढोकाहरूद्वारा समुद्र फुटेर निस्कनुलाई परमप्रभुले गर्भबाट निस्कनुसँग तुलना गर्नुहुन्छ ।