# यात्रा गर्ने मानिसहरूले दुष्‍ट मानिसलाई के भएको देखेका छन्? उनीहरूले दुष्‍ट मानिस विपत्तिबाट जोगिएको र क्रोधको दिनबाट टाढा भएको देखेका छन् ।