# परमप्रभुले मरूभूमि र उजाडस्थानमा के नयाँ कुरा गर्न लाग्नुभएको छ भन्नुहुन्छ? उहाँले मरूभूमिमा बाटो र उजाडस्थानमा पानीको खोला बगाउनुहुनेछ भन्नुभयो ।