# बेबिलोनीहरूका खुसीका अभिव्क्तिहरूलाई विलापका गीतहरूमा परिणत गर्दै परमप्रभुले कसको खातिर तिनीहरू सबैलाई शरणार्थीका रूपमा तल डोर्‍याइ लग्न बेबिलोन पठाउनुभयो? इस्राएलको खातिर परमप्रभुले यो गर्नुभयो ।