# इस्राएलीहरूका ज्येष्‍ठ पुत्रहरूलाई बचाउन मोशाले विश्‍वासद्वारा के माने ? इस्राएलीहरूका ज्येष्‍ठ पुत्रहरूलाई बचाउन मोशाले विश्‍वासद्वारा निस्तार–चाड र रगतको छिटकाउको विधिलाई माने । [११:२८]