# नोआले कसरी आफ्नो विश्‍वास देखाए ? परमेश्‍वरको चेताउनीअनुसार आफ्नो परिवारलाई बचाउन नोआले जहाज बनाएर आफ्नो विश्‍वासलाई देखाए । [११:७]