# येशूद्वारा परमेश्‍वरकहाँ नजिक आउनेहरूलाई पूर्ण रूपमा बचाउन येशू किन सक्षम हुनुहुन्छ ? येशूद्वारा परमेश्‍वरकहाँ नजिक आउनेहरूलाई पूर्ण रूपमा बचाउन येशू सक्षम हुनुहुन्छ किनकि तिनीहरूका लागि अन्तरबिन्ती चढाउन उहाँ सधैँ जीवित हुनुहुन्छ । [७:२५]