# कसरी लेवी आफैँले पनि मल्कीसेदेकलाई दशांशहरू दिए ? लेवी आफैँले पनि मल्कीसेदेकलाई दशांशहरू दिए किनकि अब्राहामले मल्कीसेदेकलाई दशांशहरू दिँदा लेवी अब्राहामका प्रजनन अङ्गमा थिए । [७:९–१०]