# तिनीहरूको वेश्‍यावृत्तिको कारण, परमप्रभुले दिदी र बहिनीका हातमा के राख्नुहुन्छ? तिनीहरूका वेश्‍यावृत्तिको कारण परमप्रभुले दिदी र बाहिनीका हातमा दण्डको कचौरा राख्नुहुन्छ ।