# परमप्रभुले तिनीहरू जो आफ्ना घृणित थोकहरूमा भक्तिसाथ हिँड्छन्, तिनीहरूका लागि के गर्नुहुनेछ भनी उहाँले भन्नुभयो? परमप्रभुले भन्नुभयो कि उहाँले तिनीहरूका कामहरूको प्रतिफल तिनीहरूकै शिरमा खन्‍याइदिनुहुनेछ ।