# यदि इस्राएलीहरूले कुनै विधवा अथवा टुहुरालाई दुर्व्यवहार गर्‍यो भने के हुनेछ? यदि इस्राएलीहरूले तिनीहरू सबैलाई दुर्व्यवहार गरे भने, र यदि तिनीहरूले परमप्रभुलाई पुकार गरे भने, उहाँले निश्‍चय नै तिनीहरूको पुकारा सुन्‍नुहुनेछ । उहाँको क्रोध दन्कनेछ र उहाँले उनीहरूलाई तरवारले मार्नुहुनेछ । उनीहरूका पत्‍नीहरू विधवाहरू हुनेछन् र उनीहरूका छोराछोरीहरू अनाथ हुनेछन् ।