# बलियाहरूले के गरेका कारण परमप्रभुले तिनीहरूलाई दण्‍ड दिनुहुनेछ? बलियाहरूले गरिबहरूलाई कुल्‍चिएका कारण परमप्रभुले तिनीहरूलाई दण्‍ड दिनुहुनेछ ।