# दाऊदका शत्रुहरूले परमप्रभुलाई सहायताको निम्‍ति पुकारा गर्दा तिनले उनीहरूलाई के गरे? दाऊदका शत्रुहरूले परमप्रभुलाई सहायताको निम्‍ति पुकारा गरेपछि दाऊदले उनीहरूलाई मैदानको धुलोझैं धुजा-धुजा हुने गरी कुटें र बाटोको हिलोझैं कुल्‍चमिल्‍ची बनाएँ ।