# ख्रीष्‍टको सत्य शिक्षा नल्याउनेसँग कसो गर्नू भनी यूहन्‍ना विश्‍वासीहरूलाई बताउँछन् ? ख्रीष्‍टको बारेमा सत्य शिक्षा नल्याउनेलाई घरमा स्वागत नगर्नू भनी यूहन्‍ना भन्छन् [१:१०]